नियम ३७
बिदा अधिकारको कुरा होइन
: बिदा अधिकारको कुरा होईन, सहुलियत मात्र हो । बिदा स्वीकृत गर्ने अधिकारीले चियाबगानको कामको आवश्यकता अनुसार कारण जनाई बिदा अस्वीकृत गर्न, स्थगित गर्न, कट्टा गर्न वा स्वीकृत भएको बिदा पर सार्न सक्नेछ ।